काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत आइतबार सर्वोच्च अदालतमा हाजिर हुन जाने बताएपछि सर्वोच्च र जबरा निवास बालुवाटारमा सुरक्षाकर्मी परिचालन भएका थिए। आइतबार बिहान ११ बजे सर्वोच्च पुग्छु भनेका जबरा बालुवाटारस्थित सरकारी निवासबाट बाहिरिएनन्। जबराले सञ्चार माध्यमहरूलाई प्रतिक्रिया दिँदै आफूलाई सरकारले नै निवास बाहिर आउन नदिएको बताएका थिए। प्रधानन्यायाधीशको सरकारी निवास बाहिर पत्रकारहरू पनि आइतबार…