काठमाडौंको फोहोर व्यवस्थापनमा चारबुँदे सहमति

काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन तथा विसर्जनमा हुँदै आइरहेको बारम्बारको अवरोध हटाउन सो क्षेत्रका स्थानीय बासिन्दा र प्रशासनबीच चार बुँदे सहमति भएको छ । हिजो काठमाडौँ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधि तथा काठमाडौँ महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृतबीच भएको बैठकमा बन्चरे डाँडाको अवरोध अन्त्य गर्न चार बुँदे सहमति भएको…