काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला खपत हुने अनुमान गरेको छ । सयपत्री फूलको ४० लाख, मखमखी फूलको पाँच लाख ५० हजार, गोदावरी फूलको २० हजार र मिक्स माला ५० हजार गरी देशभर ४६ लाख २० हजार माला माग हुने अनुमान गरेको एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले…