असोजको पहिलो हप्ता पर्यटकको संख्या झन्डै आधाले घट्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ । आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । विश्व पर्यटन दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जोशीले गएको वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको जानकारी…