दुई हप्तादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

बाग्लुङ । गएको असार २१ गतेदेखि अवरुद्ध भएको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ । ठूलो वर्षाका कारण बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएपछि करिडोर कार्यालयले भासिएको सडकमा ग्याबिनसहितको पर्खाल उठाएर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई हप्तादेखि करिडोर अवरुद्ध हुँदा दक्षिण…