काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ बानेश्वरमा भएको आत्मदाहको घटनाले राज्य लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा इलामको सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाहले राज्य लज्जित भएको बताएका हुन् । ‘प्रेमप्रसाद आचार्यले संघीय संसद् भवन अगाडि दिउँसो आफैंलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको छ,’ कोइरालाले…