काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदन मुद्दाको आज सुनुवाइ हुँदैछ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको हो । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो । तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरू व्यस्त भएपछि पेशी सरेको थियो । आफूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध…