गोकर्णेश्वरमा कुशेऔंशीको दिन बुवाको सम्झना (फोटोफिचर)

काठमाडौं । आज कुशेऔंशी अर्थात बुबाको मुख हेर्ने दिन । यस अवसरमा काठमाडौंको गोकर्णेश्वरमा आफ्ना स्वर्गीय पितालाई सम्झिने सर्वसाधारणहरुको ठुलो भिड लागेको छ । आज बिहानैदेखि गोकर्णेश्वरमा आफ्ना दिवंगत बुवालाई सम्झिनेहरूको ठूलो भीड लागेको हो । त्यहाँ पुगेर सन्तानले स्नान गर्नुका साथै बुवाको श्राद्ध गरेका छन्। यस पर्वमा छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई…