अपूर्व क्षितिजलाई ५ वर्ष कैद माग गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा प्रहरी

काठमाडौं । नेपाल प्रहरीले कमेडियन अपूर्वक्षितिज सिंह्विरुद्ध पाँच वर्ष जेल सजायको मागसहित चारवटा मुद्दा दर्ता गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ । नेवार समुदायमाथि व्यंग्य गरेको भिडियो युट्युबमा राखेपछि एक सय चारजना अभियन्ताले सिंहविरुद्ध प्रहरीमा मानहानीको उजुरी दिएका थिए । प्रहरीमा उजुरी परेलगत्तै सार्वजनिक माफी माग्दै सिंहले युट्युबबाट भिडियोसमेत हटाइसकेका छन् । दसैंअघि नै उनी…