काठमाडौँ । सरकारले आन्तरिक उडानका सबै विमानहरूको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले यस्तो निर्देशन दिएको हो। बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिएको छ। यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ। मन्त्रिपरिषद् बैठक सम्पन्न भएपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु…