काठमाडौं । काठमाडौंको बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान साढे १० बजेतिरबाट सुरू भएको आगो निभाउन काठमाडौं, भक्तपुर र नेपाली सेनाको दमकल प्रयोग गरिएको छ । साथै केही ट्यांकर पनि आगलागीस्थलमा लगिएको थियो । घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी…