काठमाडौं । सरकारले अबदेखि नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । सोमबार गृह मन्त्रालयले एक विज्ञप्ति निकाल्दै नाम र थरमा अपमानजनक शब्द राखी नागरिकता प्रमाणपत्र जारी भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका…