काठमाडौं । । सर्वोच्च अदालतले कर्मचारी समायोजन मुद्दाको फैसला ४ दिन पछाडि सारेको छ । बुधबार बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले ३ वर्षदेखि विचाराधीन कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय सुनाउने मिति फेरि ४ दिन पछाडि सारेको हो । कर्मचारी समायोजनसम्बन्धी ९९ वटा मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर…