सार्वजनिक यातायातलाई दसैंमा देशभर रुट पर्मिट खुला

काठमाडौँ । यस वर्षको दसैं, तिहार लगाएतका चाड पर्वमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ। दसैं तथा तिहारका लागि घर जनो यात्रुहरुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला गर्ने निर्णय गरेको हो । बुधबार भौतिक, पूर्वाधार तथा…