यात्रा गर्दै हुनुहुन्छ, बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् । उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ । अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४…