श्रीमतीको हत्यामा संलग्न सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारामा जेल चलान गरिएको छ । गत शुक्रबार बानेश्वरबाट पक्राउ परेका कोइरालालाई सोमबार जेल चलान गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले गत जेठ १२ गते…