भक्तपुर । बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि विहार भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत अध्ययन भ्रमण हुने भएको छ । ३१ वैशाखमा बिहान ७ बजे भक्तपुर इनाचोमास्थित मुनि बिहारबाट शुरू हुने यात्रामा सहभागीले भक्तपुरका विभिन्न महाविहार, बाहा, बही तथा चैत्यहरूको अध्ययन भ्रमण गर्ने छन् । साइकल…