काठमाडौं । नागरिकता विधेयक दुवै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ । राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि राजपत्रमा प्रकाशित भएपछि यो विधेयकले ऐनमा रुपान्तरण हुनेछ । नागरिकता ऐन कार्यान्वयनमा आएपछि तीन प्रकारका नागरिक नागरिकता प्रमाणपत्र लिन योग्य हुनेछन् । जन्मसिद्ध नागरिकता प्राप्त गरेका सन्तान, बाबु वा आमाको पहिचान नभएका र गैरआवासीय नेपालीहरुले नागरिकता प्रमाणपत्र…