काठमाडौं । अमेरिकी दूतावास काठमाडौंले फ्रेन्डसीप डेको अवसरमा नेपाल–अमेरिका मित्रता र कूटनीतिक सम्बन्ध स्थापना भएयताका तस्बिरहरु सार्वजनिक गरेको छ । दूतावासको आधिकारिक फेसबुक पेज युएस एम्बेसी नेपालमा ती तस्बिरहरु सार्वजनिक गरिएको हो । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भइसकेको छ । त्यसबेलादेखि हाल नेपालका लागि अमेरिकी राजदूत रेनडी बेरीले राष्ट्रपति…