काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन तार एयरको विमानको अवस्था अझै अज्ञात रहेको बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले विमानको खोजीलाई जारी राखिएको भए पनि हालसम्म अवस्थाबारे थाहा नभएको जनाएको हो । ‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात रहेको छ,’…