शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, आज सार्वजनिक विदा

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी आज मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार आज मनाउँदै छन् । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो…