अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज अवार्ड भूमिका श्रेष्ठलाई

काठमाडौं । यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानकर्मी र कलाकार भूमिका श्रेष्ठले अमेरिकाको इन्टरनेशनल वुमन अफ करेज २०२२ अवार्ड प्राप्त गरेकी छन् । काठमाडौंमा अमेरिकी दूतावासले हिजाे शुक्रबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले श्रेष्ठलाई सो अवार्ड हस्तान्तरण गरेका हुन् । अवार्ड ग्रहण गर्दै श्रेष्ठले यो पुरस्कारले लैंगिक समानताका लागि अझ सशक्त…