काठमाडौं । नेपालमा छेपारोका दुई नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा मकवानपुरको मकवानपुरगढी र सिन्धुलीको हरिहरपुर क्षेत्रमा फेला पारी पहिचान तथा नामकरण गरेको संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । यी प्रजाति विश्वकै लागि नयाँ प्रमाणित भएको र दुई दिनअघि मात्रै अन्तर्राष्ट्रिय जर्नल ‘जुकिज’ मा प्रकाशितसमेत भइसकेको भट्टराईको…