बैतडीमा भिरबाट लडेर ३ जनाको ज्यान गयो

बैतडी । भिरबाट लडेर तीन जनाको ज्यान गएको छ । मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । हिजो शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि खोजी गर्दा आज…