काठमाडौं । मौसम प्रतिकूल हुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही ढिला भएका छन् । अहिले अन्तर्राष्ट्रियतर्फ उडान केही समयदेखि ‘होल्ड’ मा रहेका छन् । हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका महाप्रबन्धक…