ओखलढुंगामा सभापतिमा चार नेताको दाबी, दुईको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पहिलो चरणमा शुक्रबार जिल्लाका ७५ वटै वडामा अधिवेशन सुरु भएको छ । सहमति हुँदा आजै र निर्वाचन भएमा २१ गतेसम्ममा सबै वडामा पदाधिकारीसँगै क्षेत्रीय प्रतिनिधिसमेत चयन भइसक्नेछन् । नेपाली कांग्रेसका युवा नेता सन्तोष दाहालका अनुसार धेरैजसो वडाहरूमा सर्वसम्मत पदाधिकारी तथा प्रतिनिधि चयन हुनेछन् । ‘कोभिडका कारण पनि सबै क्रियाशील…