तमोरको पानीबाट ८ हजार मानिस लाभाविन्त हुने, प्रधानमन्त्रीले भने– वितरण भरपर्दो होस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाउँपालिकाका तीन वडालाई लक्षित गरेर सञ्चालनमा ल्याइएको तमोर लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । देउवाले आयोजना सञ्चालनमा अबरुद्ध नहोस् भनेर नियमित मर्मत सम्भार गर्न उपभोक्ता समितिलाई आग्रह गरेका छन् । सुख्खाग्रस्त क्षेत्रका नागरिकलाई खानेपानी उपलब्ध गराउन पाउँदा खुसी लागेको उनले बताए । प्रधानमन्त्रीले आयोजनाबाट लाभान्वित…