लमजुङ । बेँसीसहर–चामे सडक दुई साता बन्द हुने भएको छ । मनाङतर्फ तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि २० फागुनदेखि ५ चैतसम्मका लागि सडक बन्द हुने मनाङ प्रशासनले जनाएको छ । याे मनाङ जोड्ने एक मात्रै सडक हाे । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले नासोँ गाउँपालिका-९ स्थित तिमाङ छहरामा दुई…