सभामुख र राष्ट्रियसभा अध्यक्षको वक्तव्य- संविधानवादबाट बाहिर जानुहुँदैन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधिको शासन र संविधानवादबाट बाहिर जान नहुँने बताएका छन् । उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपतिले पहल गरिरहेको भन्दै विधिको शासन…