चाडपर्व छोडेर काम खोज्न भारत

दोधारा चाँदनी (कञ्चनपुर) । नेपालीहरूको महान् चाड दसैं आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक…