कांग्रेस अधिवेशन रोक्ने, एमाले विभाजन, कुलमानको नियुक्तिसहित दर्जन मुद्दा हेर्न नभ्याइने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेका कांग्रेस अधिवेशन रोक्ने, एमाले विभाजन, कुलमान घिसिङको नियुक्तिसहितका १२ वटा मुद्दा हेर्न नभ्याइएको सर्वोच्च अदालतले जनाएको छ । जबराको इजलासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख अग्नीप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध दायर गर्नु भएको छुट्टाछुट्टै मुद्दा हेर्न नभ्याइएको हो । निर्वाचन…