सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द

काठमाडौं । यातायात विभाग तोडफोड भएपछि सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको हो । विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको…