काठमाडौं । हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल आइपुगेको छ । जोशी हमासको कब्जामा परेको २ वर्ष १३ दिनपछि शव नेपाल आइपुगेको हो । फ्लाई दुबईको विमानबाट दिउँसो विपिनको शवको अवशेष नेपाल ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सैनिक वाहिनी परिसरमा आयोजित शोक सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको…