काठमाडौं । भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । ज्वालामुखी गाउँपालिका–२ काफलपानीका चार जना सम्पर्कविहीन भएकाे धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए । सम्पर्कविहीन हुनेहरुमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ रहेका छन् । उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको…