काठमाडौं । नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै प्रहरीले सर्वसाधारणसँग भदौ २३ र २४ गते देशभर भएका अप्रिय घटनाको तस्बिर तथा भिडियो मागेको हो । “यही भदौ २३ र २४ गते काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा…