अब सरकारी कार्यालयले टिकटक एकाउन्ट खोल्नुपर्ने !

काठमाडौँ । सरकारले आफ्नो कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी निर्देशिका जारी गरेको छ । हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्देशिका जारी गरेको हो । बैठकले, ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८०’ पास गरेको हो, जसमा सरकारी कार्यालयले आफूले गरेको काम र भविश्यमा गर्ने कामकारबाहीबारे सार्वाधारणलाई…