भिडियो कन्फ्रेसन माध्यम जुमले गर्‍यो १ हजार कर्मचारी कटौती

न्युयोर्क । कोरोना महामारीमा सर्वाधिक प्रयोगमा आएको भिडियो कन्फ्रेन्सिङ माध्यम जुमले १ हजार ३ सय कढी कर्मचारी कटौती गरेको छ । कोरोना महामारीको स्थीति नियन्त्रणसँगै जुमको प्रयोग सुस्ताएको र सम्भावित आर्थिक मन्दीलाई मध्यनजर गर्दै कर्मचारी कटौती गरेको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन् । समाचार अनुसार कोरोना महामारी घट्दै गएसँगै भिडियो कन्फ्रेन्सिङ माध्यम जुमको प्रयोगमा निकै कमी आएको…