काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने उदेश्यले अत्याधुनिक 'डिजि स्टेशन'को सुरुवात गरेको छ । डिजि स्टेशन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेशन हो । जसमा स्वचालित प्रणालीमा मानवीय सहायता बिना नगद डिपोजिट, क्लियरिङ चेक डिपोजिट, चेक स्टप, चेक रिक्विजिसन, ब्यालेन्स सोधपुछ, नगद निकासी र स्टेट्मेन्ट जेनरेट लगायतका काम सबै…