काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले बुधबार टिकटकमा महिलाको चरित्रहत्या गर्ने विजय लामा भन्ने डम्बर बहादुर तामाङलाई पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलतासहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्याउने काम गरेको प्रहरीले जनाएको छ ।…