काठमाडौं । जनकपुरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । यस्तै राजधानी काठमाण्डौको तापक्रम ३२ डिग्री पुगेको छ । केही दिनयता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम बढिरहेको छ । तापक्रम बढ्ने क्रम अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा विगतका वर्षहरूमा जुन महिनामा…