डलरको भाउ ऐतिहासिक उचाइँमा

काठमाडौं । अमेरिकि डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। रुस र युक्रेनविच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढेको हो । रुस र युक्रेनको युद्धका कारण भारतीय रुपियाँ कमजोर भएको छ। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाल नेपाली रुपैयाँ समेत कमजोर भएको हो। नेपाल राष्ट्र बैंकको…