जनतामा जीवन विमाप्रति वितृष्णा

काठमाडौं । पछिल्लो समय जीवन विमा गर्ने विमितहरुले विमा लेख त्याग गर्ने दर अत्याधिक बढेको छ । देशमा बिमा कम्पनीहरुको संख्या बढेसँगै बिमाको पहुँच ३५ प्रतिशत जनसंख्यामा पुगेको बिमा समितिसँग तथ्यांक छ ।कसैले भनेको भरमा वा करकापमा बिमा गर्ने परिपाटीका कारण विमा लेख खरिद गर्ने अभ्यासले गर्दा बिमा लेखप्रति बिमितहरुले यसको महत्व र उपयोगिता बुझ्न…