चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

काठमाडौं । देशको बाह्य क्षेत्रमा भएको कारोबार (चालु खाता) बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड बचतमा देखिएको छ । गत वर्ष यही समयमा १ खर्ब १५ अर्ब ३६ करोड मात्र बचत थियो । अमेरिकी डलरमा हेर्दा पनि चालु खाताको बचत ८६…