कृषिमा निजी क्षेत्रको पहिलो पब्लिक कम्पनी ‘मुक्तिनाथ कृषि कम्पनी’ नेप्सेमा सूचीकृत

मुक्तिनाथ विकास बैंक मुख्य प्रवर्धक रही कृषि क्षेत्रमा देखिएका समस्याहरुको संस्थागत रुपमा दीगो समाधानमा अग्रणी भूमिका पूरा गर्ने गरी स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी २०८० साल मंसिर २८ गते विहीबारदेखि विधिवत रुपमा नेपाल स्टक एक्सचेञ्जमा कारोबार सुरु भएको छ । कम्पनी स्थापनाको ५ वर्ष भित्रमा सर्वसाधारणमा सेयर निष्काशन गरी निजी क्षेत्रबाट कृषिमा योगदान दिन पहिलो…