अर्थतन्त्रका मुख्य सूचक सकारात्मक, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोडले बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो २ महिना साउन र भदौमा अर्थतन्त्रका सबैजसो मुख्य सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २ महिनामा चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको साउन र भदौमा चालु खाता ३६ अर्ब ८४ करोड रुपैयाँले घाटामा रहेको थियो । यस्तै प्रत्यक्ष वैदेशिक…