काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता कुमोद ढुङ्गेलले बताए । प्रवक्ता ढुङ्गेलका अनुसार पक्राउ पर्नेमा ड्राइभर टोल ब्रान्च बुटवलमा कार्यरत मनीषा मास्के, मनीग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालीका ब्रान्चमा कार्यरत कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल…