काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ मुलुकको बैंकिङ्ग क्षेत्रमा उत्कृष्ट सेवा तथा योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) नामको अर्को एक उत्कृष्ट योजना ग्राहकहरू माझ ल्याएको छ । यस योजनाअन्तर्गत बैंकमा मुद्दती निक्षेप राख्नुभएका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग…