सीमा क्षेत्रमा ४ देखि ७ रुपैयाँसम्म भारु कमजोर

पर्सा । नेपालको सिमावर्ती सहर वीरगन्जका व्यपारीले भारतीय रुपैयाँमा कारोवार बन्द गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको भन्दै ४ देखि ७ रुपैयाँ सम्ममा मुल्य तल झरेपछि वीरगन्जका व्यपारीले भारु लिन छाडेका हुन । ग्राहकले दिएको भारु ५ सयपछि साट्न जाँदा ५० रुपैयाँसम्म कम पाउने भएपछि विगत एक महिनादेखि आफूहरुले भारु लिन छाडेको व्यपारी प्रमानन्द…