तातोपानी नाका आजदेखि वैशाख २ गतेसम्म बन्द हुने

काठमाडौँ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालन गर्नको लागि एक साताका लागि बन्द गरिने भएको छ । पूर्ण रूपमा खुलाउने तयारीका लागि आजदेखि वैशाख २ गतेसम्म बन्द हुने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालस्थित चिनियाँ दूतावासले भन्यो, ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र…