काठमाडाैं । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्राली र पायोनियर ल एसोसिएट्सको सहकार्यमा यहि मे ८, २०२३ सोमबार बिरगञ्ज स्थित क्लार्क रिर्सोटमा 'रोड टु आईपीओ' कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रायोजकको रूपमा रहेको डाएनामिक टेक्नोसफ्ट प्रालीले आफ्नो व्यानर प्रदर्शनी गरेको थियो । एनआईबिएल एस क्यापिटल लिमिटेड, एक्सप्रेस सर्भिशेश प्रा ली र पायोनियर ल…